लक्ष्मीपुजामा देशै झिलिमिली [फाेटाेफिचर]
शहरका हरेकजसो घर झिलिमिली बत्तीले ढाकिएका कारण सिंगो शहर नै धपक्कै बलेजस्तो देखिएको छ। अन्य दिनमा अध्याँरो हुने गाउँघर पनि अहिले झिलिमिली छन्।![लक्ष्मीपुजामा देशै झिलिमिली [फाेटाेफिचर]](https://kathmandupress.com/uploads/posts/cover-1699804597.jpg)
काठमाडौं, कात्तिक २६ : तिहारको मुख्य दिन लक्ष्मीपूजा आज काठमाडौंलगायत देशका अधिकांश स्थान झिलिमिली बनेका छन्।

साँझमा लक्ष्मीपूजा गरेदेखि नै मानिसहरुले आफ्नो घर झिलिमिली पारेका छन्। शहरका हरेकजसो घर झिलिमिली बत्तीले ढाकिएका कारण सिंगो शहर नै धपक्कै बलेजस्तो देखिएको छ। अन्य दिनमा अध्याँरो हुने गाउँघर पनि अहिले झिलिमिली छन्।

लक्ष्मीपुजामा देशभरका अधिकांश मठमन्दिर पनि झिलिमिली भएका छन्।












प्रकाशित मिति: २०:५५ बजे, आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)