सडकमा फूलमालाकाे व्यापार (फाेटाे फिचर)
हिजोअस्तिदेखि नै फूलको व्यपार हुँदै आए पनि सम्भवतः फूलको व्यपार सबैभन्दा बढी हुने दिन पनि आजै हो।काठमाडौँ, कात्तिक २५ : आज तिहारको दोस्रो दिन। अर्थात् कुकुर तिहार र लक्ष्मीपूजा। उज्लालोको पर्व, फूलको पर्वका रूपमा चिनिने तिहारमा बत्ती र फूलले झिलिमिली पार्ने परम्परा छ। त्यसकारण आज बिहानैदेखि काठमाडौंका मुख्य बजारमा सडकसडकमा फूल किन्ने र बेच्नेहरूको मानिसहरूको लर्को लागेको छ। खासगरी कलंकी, बल्खु, बालाजुलगायतका सडकमा फूल बेच्नेहरू धेरै देखिन्छन्। हिजोअस्तिदेखि नै फूलको व्यपार हुँदै आए पनि सम्भवतः फूलको व्यपार सबैभन्दा बढी हुने दिन पनि आजै हो । भोलिपर्सिसम्म नै फूलको व्यपार चलरिहे पनि धेरैजसोले फूलको जोहो आजै गर्ने गर्दछन्।
प्रकाशित मिति: ०९:३१ बजे, आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पशुपतिमा तीजको रौनक [फाेटाे फिचर]शुक्रबार, भदौ २१, २०८१
गोकर्णेश्वरमा बुबाको सम्झाना [फोटो फिचर]सोमबार, भदौ १७, २०८१
नागपञ्जचीमा भक्तपुरकाे नागपोखरी [तस्बिरहरू]शुक्रबार, साउन २५, २०८१
काठमाडौंमा विश्व आदिवासी दिवस [तस्बिरहरू]शुक्रबार, साउन २५, २०८१