Kathmandu Press

सडकमा फूलमालाकाे व्यापार (फाेटाे फिचर)

 हिजोअस्तिदेखि नै फूलको व्यपार हुँदै आए पनि सम्भवतः फूलको व्यपार सबैभन्दा बढी हुने दिन पनि आजै हो।
सडकमा फूलमालाकाे व्यापार (फाेटाे फिचर)

काठमाडौँ, कात्तिक २५ : आज तिहारको दोस्रो दिन। अर्थात् कुकुर तिहार र लक्ष्मीपूजा। उज्लालोको पर्व, फूलको पर्वका रूपमा चिनिने तिहारमा बत्ती र फूलले झिलिमिली पार्ने परम्परा छ। त्यसकारण आज बिहानैदेखि काठमाडौंका मुख्य बजारमा सडकसडकमा फूल किन्ने र बेच्नेहरूको मानिसहरूको लर्को लागेको छ। खासगरी कलंकी, बल्खु, बालाजुलगायतका सडकमा फूल बेच्नेहरू धेरै देखिन्छन्। हिजोअस्तिदेखि नै फूलको व्यपार हुँदै आए पनि सम्भवतः फूलको व्यपार सबैभन्दा बढी हुने दिन पनि आजै हो । भोलिपर्सिसम्म नै फूलको व्यपार चलरिहे पनि धेरैजसोले फूलको जोहो आजै गर्ने गर्दछन्।     

Photo-(1)-1699756596.jpeg

Photo-(11)-1699756593.jpeg

Hardik ivf

Photo-(10)-1699756593.jpeg

Photo-(2)-1699756576.jpeg

Photo-(6)-1699756558.jpeg

Photo-(5)-1699756561.jpeg

Photo-(4)-1699756564.jpeg

Photo-(3)-1699756565.jpeg

Photo-(7)-1699756557.jpeg

Photo-(9)-1699756554.jpeg

Photo-(8)-1699756554.jpeg

प्रकाशित मिति: ०९:३१ बजे, आइतबार, कात्तिक २६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्