इचंगुका किसान फूल टिप्न व्यस्त
तिहारमा घर सजाउन देखि काग, कुकुर, गाई र दाजुभाइ पूजा गर्न, सयपत्री-मखमली फूल अति आवश्यक पर्ने हुन्छ।
काठमाडौं, कात्तिक २४ : फूलैफूलको पर्व तिहार सुरू भएको छ। घरघरमा ढकमक्क फुलेको सयपत्री र मखमलीले छुट्टै सुन्दरता थपेको छ। तिहारमा घर सजाउन देखि काग, कुकुर, गाई र दाजुभाइ पूजा गर्न, सयपत्री-मखमली फूल अति आवश्यक पर्ने हुन्छ। काठमाडौंको इचंगुका स्थानीयले सयपत्री ज्ञान थुँगा लगायतका फूलको व्यवसायिक खेती गरेका छन्। यति बेला किसानहरू फूल टिप्न निकै व्यस्त देखिन्छन्।













प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)