Kathmandu Press

लगातार तेस्रो पटक म्यानचेस्टर सिटीले जित्यो काराबाओ कपको उपाधि 

काठमाडौं, फागुन १९ : इंङ्गलिस लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

गएराति भएको फाइनल खेलमा ....

लगातार तेस्रो पटक म्यानचेस्टर सिटीले जित्यो काराबाओ कपको उपाधि 

काठमाडौं, फागुन १९ : इंङ्गलिस लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

गएराति भएको फाइनल खेलमा एस्टन भिल्लालाई २–१ ले हराउँदे सिटीले लगातार तेस्रो पटक काराबाओ कप जितेको हो ।

समग्रमा भने सिटीको यो सातौं लिग कपको उपाधि हो । खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जियो अगुएरो र रोड्री हर्नान्डेजले एक एक गोल गरे ।

भिल्लाको लागि एम्बाना समटाले एक गोल फर्काए । 

प्रकाशित मिति: ०७:५२ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्