नेपाललाई १२५ रनको लक्ष्य
काठमाडौं, फागुन ९ : आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एशिया क्षेत्रीय प्रतियोगितामा थाइल्यान्डले नेपाललाई एकसय २५ रनको लक्ष्य दिएको छ ।
<....
काठमाडौं, फागुन ९ : आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एशिया क्षेत्रीय प्रतियोगितामा थाइल्यान्डले नेपाललाई एकसय २५ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले सात विकेटको क्षतिमा एकसय २४ रन बनाएको हो । उसका लागि चनिदा सुथिरङले ३५, नरुमोल चाइवाइले ३२ र वाङपाका लिङप्रसर्टले २८ रन बनाइन् ।
नेपालका लागि कविता कुँवर र नेरी थापाले दुई/दुई तथा रुविना क्षेत्री र करुणा भण्डारीले एक÷एक विकेट लिए ।
केही बेरमा नेपाल मैदानमा उत्रिने छ ।
प्रकाशित मिति: १०:२० बजे, बिहीबार, फागुन ९, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार