Kathmandu Press

सुपर ओभरमा ओमानसँग नेपाल पराजित

सुपर ओभरमा ओमानसँग नेपाल पराजित

काठमाडौं, कात्तिक १९ : टी–२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा १० रन कटाउन नसकेपछि नेपालले हार बेहोर्नुपरेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा १८४ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो।
 

प्रकाशित मिति: १४:५२ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्