नेपाल र ओमानबीचको खेल बराबरी, निर्णय सुपर ओभरमा
कीर्तिपुरस्थित टियू मैदानमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले ८ विकेटको क्षतिमा १८४ रन बनाए पछि खेल सुपर ओभरमा गएको हो।
काठमाडौं, कात्तिक १९ : टि–२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ।
कीर्तिपुरस्थित टियू मैदानमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा १८४ रन बनाए पछि खेल सुपर ओभरमा गएको हो।
अन्तिम ओभरमा जितका लागि ७ चार चाहिएको अवस्थामा सन्दीपले २ विकेट लिँदै ६ रन मात्र दिँदै नेपाललाई हारबाट जोगाए।
प्रकाशित मिति: १४:२५ बजे, आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)