नेपाली क्रिकेटलाई समर्थकको साथ [तस्बिरहरू]
१० वर्षपछि विश्वकप खेल्ने अवसरका लागि निर्णयक खेल खेलिरहेकाले नेपाली दर्शकहरुमा बेग्लै उत्साह देखिएको हो।![नेपाली क्रिकेटलाई समर्थकको साथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cricket-1699002064.jpg)
काठमाडौं, कात्तिक १७ : नेपाल टी–२० विश्वकपमा छनोट भएको छ। घरेलु मैदानमा भएको टि–२० विश्वककप छनोटको सेमिफाइनलमा युएईलाई हराउँदै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट हुँदा नेपाली क्रिकेट टोलीलाई समर्थकहरूबाट ठुलो उत्साह मिलेको थियो। विश्वकप छनोटको भएको निर्णायक खेल हेर्न मूलपानी क्रिकेट मैदानमा समर्थकको भीड लागेको थियो।
मूलपानीमा कीर्तिपुरमा जस्तो फराकिलो ठाउँ छैन तर पनि नभए पनि घरको छत, मैदान नजिकको सडक किनारमा बसेर समर्थहकरूले क्रिकेट हेरे। १० वर्षपछि विश्वकप खेल्ने अवसरका लागि निर्णयक खेल खेलिरहेकाले नेपाली दर्शकहरुमा बेग्लै उत्साह देखिएको हो।



प्रकाशित मिति: १४:४६ बजे, शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)