तस्बिरमा युएईविरुद्ध नेपालको पहिलो इनिङ
मुलपानी क्रिकेट मैदानमा नेपाली टिमको हौसला बढाउन उल्लेख्य दर्शक उपस्थित छन्। मैदान बाहिर र घरको छतमा बसेर समेत दर्शकले नेपाली टिमको हौसला बढाइरहेका छन्।
काठमाडाैं, कात्तिक १७ : दोस्रो पटक टि–२० विश्वकप खेल्न नेपालले १३५ रनको मध्यम लक्ष्य पाएको छ। टि–२० विश्वकप छनोटको सेमिफाइनलमा मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईलाई नेपालले १३४ रनमै रोक्यो।
युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए। नेपालका कुशल मल्लले सर्वाधिक ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए।
मुलपानी क्रिकेट मैदानमा नेपाली टिमको हौसला बढाउन उल्लेख्य दर्शक उपस्थित छन्। मैदान बाहिर र घरको छतमा बसेर समेत दर्शकले नेपाली टिमको हौसला बढाइरहेका छन्।










प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)