दोस्रो पटक विश्वकपमा पुग्न नेपालले युएईसँग खेल्ने
समूहको अन्तिम खेलमा ओमानसँग पराजित भएपछि नेपालले सेमिफाइनलमा युएई प्रतिद्वन्द्वी पाएको हो।काठमाडाैं, कात्तिक १६ : नेपाल दोस्रो पटक टि–२० विश्वकप नजिक पुगेको छ। दोस्रो विश्वकप खेल्ने नेपालले युएईको चुनौती पन्छाउनु पर्नेछ।
काठमाडौंमा जारी विश्वकप छनोटमा नेपाल समूह बीको उपविजेताका रुपमा सेमिफाइनल पुग्दा युएई समूह बीको विजेताका रुपमा सेमिफाइलन पुगेको छ।
समूहको अन्तिम खेलमा ओमानसँग पराजित भएपछि नेपालले सेमिफाइनलमा युएई प्रतिद्वन्द्वी पाएको हो। युएईलाई हराउन सकेन नेपाल सन् २०१४ पछि विश्वकपमा पुग्ने छ।
ओमानविरुद्ध १४६ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल अन्तिम बल १४० रनमै अलआउट भयो।
यता, युएईले अन्तिम खेलमा हङकङमाथि २२ रनको जित निकाल्यो। उसले समूहका तीनवटै जित निकाल्यो।
प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनकपुरमा कप्तान परिवर्तन, अन्य टिमा मार्की खेलाडी नै कप्तानशुक्रबार, मंसिर १४, २०८१
त्रिभुवन विमानस्थलमा शिखर धवनलाई यसरी गरियो स्वागत [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१
एनपीएलको तयारी पूरा : क्यानशुक्रबार, मंसिर १४, २०८१
एनपिएलका लागि तयार भएको त्रिवि मैदान [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१