मलेसियाविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ, कुशल भुर्तेल ४२ रनमा आउट
कीर्तिपुरस्थित टियू मौदनमा जारी खेलमा मलेसियाले दिएको १६६ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको नेपालले १० ओभरको समाप्तिमा १ विकेट गुमाउँदै ९५ रन बनाएको छ।काठमाडाैं, कात्तिक १४ : घरेलु मैदानमा जारी टि–२० विश्वकपको दोस्रो खेलमा नेपालले मलेसियासविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको छ।
कीर्तिपुरस्थित टियू मौदनमा जारी खेलमा मलेसियाले दिएको १६६ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको नेपालले १० ओभरको समाप्तिमा १ विकेट गुमाउँदै ९५ रन बनाएको छ।
नेपालका लागि कुशल भुर्तेल २५ बबलमा ४३ रन बनाएर आउट भए। उनले समान ४ चौका र २ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि आसिफ सेखसँग ४९ रनको साझेदारी गरेका थिए।
टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका लािग सेयद अजिज सर्वाधिक ६८ रन बनाए। अविनाश बोहराले ४ विकेट लिए।
प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनकपुरमा कप्तान परिवर्तन, अन्य टिमा मार्की खेलाडी नै कप्तानशुक्रबार, मंसिर १४, २०८१
त्रिभुवन विमानस्थलमा शिखर धवनलाई यसरी गरियो स्वागत [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१
एनपीएलको तयारी पूरा : क्यानशुक्रबार, मंसिर १४, २०८१
एनपिएलका लागि तयार भएको त्रिवि मैदान [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१