त्रिकोणात्मक श्रृखला : नेपाल र यूएईबीचको खेल सुरु, टस जितेर फिल्डिङ गर्दै नेपालले
मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । आज नेपालीका मौसम ढकालले डेब्यू गरेका छन् ।काठमाडौं, कात्तिक १ : त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीचको टि–२० क्रिकेट सुरु भएको छ ।
मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । आज नेपालीका मौसम ढकालले डेब्यू गरेका छन् ।
सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन् ।
मौसम विगत ८ महिनायता नेपालको राष्ट्रिय टिमसँग प्रशिक्षण गरिरहेका थिए ।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहोरा र श्याम ढकाल (मौसम) छन् ।
प्रकाशित मिति: १४:३९ बजे, बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपिएलको उद्घाटन खेलमा विराटनगर ब्याटिङमाशनिबार, मंसिर १५, २०८१
सुदूरपश्चिमको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंकशनिबार, मंसिर १५, २०८१
एनपिएल उद्घाटन खेलमा आज, जनकपुर र विराटनगर भीड्दैशनिबार, मंसिर १५, २०८१
जनकपुरमा कप्तान परिवर्तन, अन्य टिमा मार्की खेलाडी नै कप्तानशुक्रबार, मंसिर १४, २०८१