फिफा विश्वकप छनोट : प्रारम्भिक चरणमा नेपाल र लाओस प्रतिस्पर्धा गर्दै
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ ।काठमाडौं, असोज २५ : फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ ।
यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरणको क्वालिफायर समूह चरणको ढाँचामा हुनेछ । यसअघि हिजो लाओससँग खेल्ने नेपाली टोलीको घोषणा भएको थियो ।
जसमा २३ सदस्यीय टोली घोषणा भएका थिए ।
प्रकाशित मिति: ०८:४३ बजे, बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्घाटन खेलमा विराटनगर १२७ रनमै अलआउटशनिबार, मंसिर १५, २०८१
एनपिएलको उद्घाटन खेलमा विराटनगर ब्याटिङमाशनिबार, मंसिर १५, २०८१
सुदूरपश्चिमको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंकशनिबार, मंसिर १५, २०८१
एनपिएल उद्घाटन खेलमा आज, जनकपुर र विराटनगर भीड्दैशनिबार, मंसिर १५, २०८१