दसैँमा घर जान टिकटकाे सकस [तस्बिरहरू]
दसैंमा घर जान सोमबार बिहानैबाट नयाँ बसपार्क, कलंकी, कोटेश्वर, चाबहिल क्षेत्रमा टिकट बुकिङ गर्ने यात्रुको भिड लागेको छ।![दसैँमा घर जान टिकटकाे सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover1696827135.jpg)
काठमाडौं, असोज २२ : दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। सोमबार बिहानैबाट नयाँ बसपार्क, कलंकी, कोटेश्वर, चाबहिल क्षेत्रमा टिकट बुकिङ गर्ने यात्रुको भिड लागेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो।

आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन समेत दिएका छन्।
टिकट कालोबजारीमा बिक्री हुन नदिन अनुगमन तीव्र पारिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए । त्यस्तै, काठमाडौ महानगरपालिकाको सहयोगमा १० सहित १६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।













1696827138.jpg)





प्रकाशित मिति: १०:१८ बजे, सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)