बझाङमा ५.३ म्याग्निच्युडको परकम्प
आज बिहान ११ बजे ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाए ५.३ म्याग्निच्युडको परकम्प गएको छ।
बझाङ, असोज २० : असोज १६ गते गएको भूकम्पपछि बझाङमा निरन्तर परकम्प जाने क्रम जारी छ।
आज बिहान ११ बजे ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाए ५.३ म्याग्निच्युडको परकम्प गएको छ।
१६ गते दिउँसो २स्४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति भएको छ ।
प्रकाशित मिति: १२:४१ बजे, शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784031842.jpg)