मधेस प्रदेशका पूर्वप्रमुख अहिराज जबर्जस्ती करणीमा दोषी ठहर
सोमबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई दोषी ठहर गरेको हो।
काठमाडौं, असार ३० : मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।
सोमबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई दोषी ठहर गरेको हो।
अहिराजलाई दोषी ठहर गरे पनि सजाय निर्धारण गर्न भने बाँकी छ । सजायका लागि यही असार ३२ गतेका लागि अर्को पेसी तय गरिएको छ।
प्रकाशित मिति: २०:४३ बजे, मंगलबार, असार ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)