झरीपछि खुलेको काठमाडौं [फाेटाे फिचर]
बादल हटेर आकाश खुल्न थालेपछि काठमाडाैं उपत्यकाकाे दृश्य अत्यन्त मनमाेहक बनेकाे छ। चारैतिरका मनाेरम हिमाली तथा पहाडी दृश्यहरूले उपत्यकाकाे साैन्दर्यलाई ओजिलो बनाइिदएको छ।![झरीपछि खुलेको काठमाडौं [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/photo-161696489108.jpg)
काठमाडाैं, असाेज १८ : केही दिनदेखिकाे झरी थामिएसँगै बिहीबारबाट देशभरकाे मौसममा क्रमिक सुधार देखिएकाे छ।
आंशिक रूपमा बादल हटेर आकाश खुल्न थालेपछि काठमाडाैं उपत्यकाकाे दृश्य अत्यन्त मनमाेहक बनेकाे छ। चारैतिरका मनाेरम हिमाली तथा पहाडी दृश्यहरूले उपत्यकाकाे साैन्दर्यलाई ओजिलो बनाइिदएको छ।
काठमाडौंबाट देखिने गणेश, लाङ्टाङ, दोर्जे लाक्पाका साथै थुप्रै हिमशिखरले उपत्यकावासीलाई माेहनी लगाइरहेकाे भान हुन्छ। डाँडाबाट देखिने सहरी साेन्दर्य झनै चहकिलो भएको महसुस हुन्छ।
















प्रकाशित मिति: १२:४८ बजे, बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)