एसियाड : महिला भलिबलमा भियतनामसँग नेपाल पराजित
भियतनामले नेपाललाई २५–४, २५–१६ र २५–१३ को सेटमा हराएको हो। समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्ने छ।
काठमाडौं, असाेज १३ : एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ।
भियतनामले नेपाललाई २५–४, २५–१६ र २५–१३ को सेटमा हराएको हो। समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्ने छ।
एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो।
प्रकाशित मिति: १५:४३ बजे, शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार