Kathmandu Press

सारा र बरुणको ‘कुली नं. १’को फोटो भाइरल

काठमाडौं, फागुन १२ : बलिउड अभिनेत्री सारा अली खान र अभिनेता बरुण धवनको तस्बिर भाइरल भएको छ।

सारा र बरुणले भखरखै नयाँ फिल्म ‘कुली नं. १....

सारा र बरुणको ‘कुली नं. १’को फोटो भाइरल

काठमाडौं, फागुन १२ : बलिउड अभिनेत्री सारा अली खान र अभिनेता बरुण धवनको तस्बिर भाइरल भएको छ।

सारा र बरुणले भखरखै नयाँ फिल्म ‘कुली नं. १’को सुटिङ सकेका छन्। सुटिङ सकिँएपछि वरुणले दुवैको फोटो इन्स्टाग्राममा राखेका थिए। त्यसलाई साराले पनि सेयर गरेकी छन्।

दुवैले तस्बिर सेयर गरेपछि भाइरल बनेको हो। उनका प्रशंकले फोटोमा प्रशंसा गरेका छन्। कतिपयले यसलाई ‘हटनेस ओभरलोड’ भनेर कमेन्ट गरेका छन्।

यस फिल्ममा सारा र वरुणसँगै जोनी लेभर, राजपाल यादव र परेश रावलको अभिनय रहेको छ।

 

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्