Kathmandu Press

कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

बेइजीङ, फागुन ७ : कोरोना भाइरसको कारण चीनमा दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । बुधबार बिहानसम्म दुई हजार १२ जनाको मृत्यु भइसकेको चिनियाँ सञ्चार....

कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

बेइजीङ, फागुन ७ : कोरोना भाइरसको कारण चीनमा दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । बुधबार बिहानसम्म दुई हजार १२ जनाको मृत्यु भइसकेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।

भाइरसको कारण हङकङमा दुई र जापान, ताइवान, फ्रान्स र फिलीपिन्समा एकरएक जनाको मृत्यु भएको छ ।

Hardik ivf

कोरोनाबाट गम्भीर संक्रमित ८८ प्रतिशत व्यक्ती निको भएका छन् भने १२ प्रतिशतको मृत्यु भइसकेको छ । 

चीनको वुहान प्रान्तबाट फैलिएको यो भाइरसबाट १६ हजार सात ३१ जना गम्भीर संक्रमणमा परेका थिए ।

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्