Kathmandu Press

दीपिका र रणवीर यस्ता देखिए ‘८३’ फिल्ममा

काठमाडौं, फागुन ७ : दीपिका पादुकोणे र रणवीर सिंहको फिल्म ‘८३’को पहिलो पोस्टर सार्वजनिक भएको छ। दीपिकाले ट्वीटरमार्फत पोस्टर सार्वजनिक गरेक....

दीपिका र रणवीर यस्ता देखिए ‘८३’ फिल्ममा

काठमाडौं, फागुन ७ : दीपिका पादुकोणे र रणवीर सिंहको फिल्म ‘८३’को पहिलो पोस्टर सार्वजनिक भएको छ। दीपिकाले ट्वीटरमार्फत पोस्टर सार्वजनिक गरेकी छन्।

कबिर खानको फिल्म ‘८३’ मा दीपिका र रणवीरको अभिनय रहेको छ। यो फिल्म क्रिकेटर कपिल देवको जीवनीमा आधारित छ।

Hardik ivf

जसमा रणवीरले कपिल देवको र दीपिकाले उनकी पत्नी रोमीको भूमिका निभाएका छन्।

सन् १९८३ मा पहिलो पटक भारतले विश्वकप जितेको थियो। वेस्ट इन्डिजलाई हराउँदा कपिल देवले ८३ रन बनाएका थिए। त्यहि आधारमा यसको नाम ‘८३’ राखिएको हो।

 

 

प्रकाशित मिति: ११:३४ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्