Kathmandu Press

इङ्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले बराबरी खेले 

गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सी र लिभरपुलले एक–एकको बराबरी खेलेका हुन् । लिभरपुलले खेलमा सुरुवाती अग्रता लिए पनि  अग्रतालाई जोगाउन सकेन । लिभरपुलका लुइस डियाजले १८औँ मिनेटमा गोल गरे ।
इङ्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले बराबरी खेले 

काठमाडौं, साउन २९ : इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् ।

गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सी र लिभरपुलले एक–एकको बराबरी खेलेका हुन् । लिभरपुलले खेलमा सुरुवाती अग्रता लिए पनि  अग्रतालाई जोगाउन सकेन । लिभरपुलका लुइस डियाजले १८औँ मिनेटमा गोल गरे ।

यस्तै, चेल्सीका एक्सेल डिसासीले खेलको ३७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

यस्तै, इङ्लिस प्रिमियर लिग फुटबलकै अर्को खेलमा  टोटेनहम हट्सपर र ब्रेन्टफोर्डले पनि बराबरी गरेका छन् । यी दुई टोलीबीचको खेल २–२ को बराबरीमा सकिएको हो । 

प्रकाशित मिति: ०७:५८ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्