Kathmandu Press

तस्बिरमा फारो एफसीविरुद्ध मछिन्द्रको जित

परोमाथि ३–२को जितसँगै मछिन्द्र एएफसी कपको प्रारम्भिक चरणको छनोटको दोस्रो राउन्डमा पुगेको छ।
तस्बिरमा फारो एफसीविरुद्ध मछिन्द्रको जित

काठमाडाैं, साउन २३ : १ गोलले पछाडि परेकोस्थिति उल्टाउँदै मछिन्द्र क्लब एएफसी कपको प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले भुटानको पारो एएफसीलाई ३–२ले हरायो।

खेलको सातौं मिनेटमै पारोले अग्रता लियो। उसका होम्माले गोल गरेका थिए। तर, उसको अग्रता धेरैबेर टिक्न सकेन। १२औं मिनेटमा विमलले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले आयुषको पासमा गोल गरेका थिए।

यस्तै, १५औं मिनेटमै आयुषले मछिन्द्रलाई अग्रता दिालए। उनले विमलको पासमा गोल गरेका थिए। ३९औं मिनेटमा ओलावालेले ओमालाजा करिमको पासमा गोल गरेपछि मछिन्द्रले पहिलो हाफमै ३–१को अग्रता लियो। तर, ७१औं मिनेटमा अशान्तेले गोल गरेपछि पारोले मछिन्द्रमाथि निरन्तर दबाब बनायो। उसले गोलका केही सुन्दर अवसर सिर्जना गरेपनि गोल गर्न सकेन।

Hardik ivf

परोमाथि ३–२को जितसँगै मछिन्द्र एएफसी कपको प्रारम्भिक चरणको छनोटको दोस्रो राउन्डमा पुगेको छ। अब उसले भारतको मोहन बगानसँग अगस्त २२मा खेल्नेछ।

IMG_65391691509170.JPG

IMG_64161691509169.JPG

IMG_63941691509167.JPG

IMG_64971691509170.JPG

IMG_64091691509168.JPG

IMG_63911691509167.JPG

IMG_11231691509164.JPG

IMG_63701691509165.JPG

IMG_65431691509171.JPG

IMG_63891691509166.JPG

IMG_10801691509160.JPG

IMG_63651691509164.JPG

IMG_10981691509162.JPG

IMG_10041691509156.JPG

IMG_10671691509158.JPG

IMG_08931691509153.JPG

IMG_08671691509153.JPG

IMG_08611691509152.JPG

IMG_08291691509152.JPG

प्रकाशित मिति: २०:४५ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्