डुबानमा काठमाडौं [तस्बिरहरू]
वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ।![डुबानमा काठमाडौं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/h1691480739.jpg)
काठमाडाैं, साउन २३ : सोमबार बेलुकाबाट परेको अविलर वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ।
भारी वर्षाका कारण उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्येश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको छ। यस्तै, टेकु, थापाथलीको सुकुम्बासी बस्ती, कपन, ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालय, च्यासल फुटबल मैदान‚ शंखमूलस्थित शंखपार्क‚ यूएनपार्कलगायतका ठाउँ डुबानमा परेका छन्।
काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ।



![]()
1691480736.jpg)
1691480734.jpg)
(1)1691480747.jpg)
1691480745.jpg)
1691480746.jpg)
1691480735.jpg)
1691480748.jpg)
प्रकाशित मिति: १३:३१ बजे, मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)