फागुन १५ मा विवाह गर्दै प्रियङ्का र आयुस्मान
काठामाडौं, फागुन २ः लामो समयदेखि अभिनेता आयुस्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेकी नायिका प्रियंका कार्कीले आफ्नो विवाहको मिति सार्वजनिक गरेकी छिन....

काठामाडौं, फागुन २ः लामो समयदेखि अभिनेता आयुस्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेकी नायिका प्रियंका कार्कीले आफ्नो विवाहको मिति सार्वजनिक गरेकी छिन् । फागुनमा विवाह गर्ने बताउँदै आएकी कार्कीले विवाहको मिति सामाजिक संजाल मार्फत सार्वजनिक गरेकी हुन् ।
सामाजिक सञ्जाल इन्टाग्राममा उनलेफागुन १५ गते विवाह गर्ने उल्लेख गरेकी छिन् । उनीसँगै आयुस्मानले पनि इन्टाग्राममा सोही जानकारी दिएका छन् । विवाहको मिति दुवैजनाको छलफलपछि तय भएको उनले बताएकी छिन् ।
प्रकाशित मिति: १३:०४ बजे, आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












