ललिता निवास प्रकरणमा आरोपीलाई थप ७ दिन थुना अनुमति
पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। ललिता निवास जग्गा प्रकरणमा हालसम्म २२ जना पक्राउ परिसकेका छन्।
काठमाडौँ, साउन १० : ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। ललिता निवास जग्गा प्रकरणमा हालसम्म २२ जना पक्राउ परिसकेका छन्।
पक्राउ गरिएका आरोपीको बयान करिव सकिने अबस्थामा पुगेका बेला पुनः म्याद थपिएको हो।
प्रकाशित मिति: १६:५० बजे, बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार