सुन प्रकरणमा कांग्रेसले पनि गृहमन्त्रीको जवाफ माग्ने
प्रतिनिधिसभा बैठकमा काँग्रेसले गृहमन्त्रीको स्पष्ट जवाफ माग गर्ने तयारी गरेको हो।
काठमाडौं, साउन १० : नेपाली कांग्रेसले सय किलो सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने भएको छ।
प्रतिनिधिसभा बैठकमा काँग्रेसले गृहमन्त्रीको स्पष्ट जवाफ माग गर्ने तयारी गरेको हो।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा नेकपा (एमाले)ले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्ने तयारी गरेको छ।
प्रकाशित मिति: १२:५३ बजे, बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











