कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज छैटौँ दिन केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।
काठमाडौं, साउन ८ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज छैटौँ दिन केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।
बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । हिजोको बैठकमा २५ जनाले बोलेका थिए ।
आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।
प्रकाशित मिति: ०८:२८ बजे, सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार