Kathmandu Press

प्रधानमन्त्री दाहाल र कतारका राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री दाहाल र कतारका राजदूतबीच शिष्टाचार भेट

काठमाडाैं, असाउ ४ : प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: १२:२० बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्