Kathmandu Press

लोकगायक युवराज छन्त्यालको ‘पैसा वाला हेर्छन’ (भिडियो) 

छन्त्यालकै शव्द तथा संगीतमा तयार भएको गीत उनको आफ्नै युट्युब च्यानल युवराज छन्त्यालबाट सार्वजनिक गरिएको हो । आजभोली पैसा वाला भएपछि अरु केहि नचाहिने भन्दैं छन्त्यालले आफ्नो गीतबाट वर्तमान परिवेशलाई प्रहार गरेका छन् । 
लोकगायक युवराज छन्त्यालको ‘पैसा वाला हेर्छन’ (भिडियो) 

काठमाडौं, साउन ४ : लोकगायक युवराज छन्त्यालले नयां गीत ‘पैसा वाला हेर्छन’ बोलको गीत सार्वजनिक गरेका छन् ।

छन्त्यालकै शव्द तथा संगीतमा तयार भएको गीत उनको आफ्नै युट्युब च्यानल युवराज छन्त्यालबाट सार्वजनिक गरिएको हो । आजभोली पैसा वाला भएपछि अरु केहि नचाहिने भन्दैं छन्त्यालले आफ्नो गीतबाट वर्तमान परिवेशलाई प्रहार गरेका छन् । 

Hardik ivf

यादव देवकोटा, करिश्मा परियार तथा नविन पोखरेलको अभिनय रहेको भिडियोलाई आलोक वाग्लेले छायांकन गरेका हुन । भिडियोलाई शिवन पोखरेलले निर्देशन गरेका छन । 

लामो समयदेखि रोजगारीको सिलसिलामा प्रवासमा रहेका छन्त्यालले लोकगीत संगीतलाई माया गर्ने सर्जकमा पर्दछन् । केहि समयअगाडी मात्र छन्त्यालले नाच्न मन लाग्छ र गाउँको माया लाग्छ बोलको गीत सार्बजनिक गरेका थिए । 

प्रकाशित मिति: ०८:३२ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्