Kathmandu Press

सिनामंगलमा शंकास्पद वस्तु भेटियो

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ।
सिनामंगलमा शंकास्पद वस्तु भेटियो

काठमाडौं, साउन ३ : काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु भेटिएको छ। सिनामंगल पुल नजिक सडक पेटीमा शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ।

प्रहरीले शंकास्पद वस्तु भेटिएको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

प्रकाशित मिति: ११:४५ बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्