साउनको पहिलो सोमबार शिवकाे आराधनामा भक्तजन (तस्बिरहरू)
साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा शिवालयहरूमा धेरै भक्तजनको भिड लाग्ने गर्छ। सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ।
काठमाडौं, साउन १ : साउन महिनाको पहिलो सोमबार काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ।
साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा शिवालयहरूमा धेरै भक्तजनको भिड लाग्ने गर्छ। सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ।
अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ। तर साउने सोमवारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। त्यस्तै सोमबार नै साउने संक्रान्ति पर्व मनाइएको छ।
सौरमास अनुसार सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। साउने सक्रान्तिलाई रोपाईं सकेपछि मैजारो खाने दिनको रुपमा पनि लिने गरिन्छ।










1689584320.jpg)




1689584331.jpg)
प्रकाशित मिति: १४:४६ बजे, सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
