Kathmandu Press

घट्यो सार्वजनिक सवारी भाडा, कहाँ पुग्न कति ? (सूचीसहित)

स्वचालित प्रणाली लागु हुँदा डिजेलमा प्रतिलिटर ४ र पेट्रोलमा ६ रुपैयाँ घटेपछि विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको हाे। जसअनुसार मालवाहक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ।
घट्यो सार्वजनिक सवारी भाडा, कहाँ पुग्न कति ? (सूचीसहित)

काठमाडौं, साउन १ : सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु भएकै दिन यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि घटाएको हाे।

स्वचालित प्रणाली लागु हुँदा डिजेलमा प्रतिलिटर ४ र पेट्रोलमा ६ रुपैयाँ घटेपछि विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको हाे। जसअनुसार मालवाहक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ।

घटाएको भाडादरको अनुगमन गर्न यातायता व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएकाे छ।

प्रकाशित मिति: १२:५४ बजे, सोमबार, साउन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्