एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी

काठमाडाैं, साउन १ : नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी छ।
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक केही समयअघि सुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुने बताइएको छ।
पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमासमेत छलफल हुनेछ। बैठक भाेलि (मंगलबार) सम्म चल्ने सो पार्टीले जनाएको छ।
प्रकाशित मिति: १२:३७ बजे, सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
