Kathmandu Press

ओली साउन २ गते कम्बोडिया भ्रमणमा जाने

ओली ४ दिने राजनीतिक भ्रमणका साउन २ कम्बोडिया प्रस्थान गर्ने छन्।
ओली साउन २ गते कम्बोडिया भ्रमणमा जाने

काठमाडौं, असार ३० : नेकपा एमालेका अध्यक्ष केपी ओलीले अफ्रिकन मुलुक कम्बोडिया भ्रमण गर्ने भएका छन्। ओली ४ दिने राजनीतिक भ्रमणका साउन २ कम्बोडिया प्रस्थान गर्ने छन्।

शनिबार बसेको सचिवालय बैठकमा ओलीले आफ्नो कम्बोडिया भ्रमणका विषयमा जानकारी गराएका थिए।

भ्रमणका क्रममा अध्यक्ष ओलीले निर्वाचनको पर्यवेक्षण गर्ने र अरु विभिन्न राजनीतिक भेटघाटमा संलग्न हुने बताइएको छ।

ओली कम्बाेडिया भ्रमण सकेर साउन ६ गते स्वदेश फर्कने तालिका छ।

प्रकाशित मिति: २०:२८ बजे, शनिबार, असार ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्