Kathmandu Press

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहायक विदेश मन्त्री लुबीच भेट 

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो। त्यस्तै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको बुझिएको छ।
परराष्ट्रमन्त्री साउद र अमेरिकी सहायक विदेश मन्त्री लुबीच भेट 

काठमाडाैं, असार २९ : संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो। त्यस्तै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको बुझिएको छ।

एक दिने नेपाल भ्रमणका क्रममा लु शुक्रबार नै नेपाल आएका हुन्। उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए।

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्