सीता दाहालको निधनले कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं, असार २७ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएपछि सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समितिको बैठक स्थगित गरेको छ।
आजका लागि तय भएको बैठक प्रधानमन्त्री पत्नी सीता दहालको निधनपछि स्थागित गरिएको कांग्रेसले जनाएको छ। स्थगित भएको बैठक साउन २ गते बस्ने बताइएको छ।
प्रधानमन्त्री पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो।
प्रकाशित मिति: ११:३० बजे, बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)