Kathmandu Press

संसद बैठक आइतबारसम्मका लागि स्थगित 

दुई पक्षको छलफलकाक्रममा सत्तापक्षले पनि बोल्न पाउनुपर्ने अडान राखेका थिए। प्रतिपक्षले आफूहरुले उठेर पहिलेजस्तै विरोध गर्ने अडान राखेका थिए।
संसद बैठक आइतबारसम्मका लागि स्थगित 

काठमाडौं, असार २२ : छलफलबाट सत्तापक्ष र प्रतिपक्षबीच निचोड ननिस्किएपछि संसद् बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ। 

दुई पक्षको छलफलकाक्रममा सत्तापक्षले पनि बोल्न पाउनुपर्ने अडान राखेका थिए। प्रतिपक्षले आफूहरुले उठेर पहिलेजस्तै विरोध गर्ने अडान राखेका थिए।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ।
 
प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्