Kathmandu Press

मृत भेटिए कलाकार सारूक ताम्राकार  

उनी गएराति काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ३१ वर्षीय ताम्राकार घरको भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। 
मृत भेटिए कलाकार सारूक ताम्राकार  
Hardik ivf

काठमाडौं, असार २२ : कलाकार सारूक ताम्राकार मृत भेटिएका छन्। 

उनी गएराति काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ३१ वर्षीय ताम्राकार घरको भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले फिल्म ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्। 

प्रकाशित मिति: ०८:३७ बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्