कांग्रेस जिल्ला सभापतिहरूको बैठक बस्दै
केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो ।
काठमाडौं, असार २१ : नेपाली कांग्रेसले आज जिल्ला सभापतिहरूको बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो ।
क्रियाशील सदस्यता र सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी संचालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: ०७:५४ बजे, बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











