ललिता निवासको जग्गामा तारबार लगाउँदै महानगर
लतिता निवास जग्गा भ्रष्टाचार र किर्ते प्रकरणमा गत वर्ष अख्तियारले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
काठमाडौं, असार १७ : काठमाडौं महानगरपालिकाले ललिता निवासको सरकारी जग्गामा तारबार गर्न टोली खटाएको छ । प्रहरी टोली बालुवाटार पुगिसकेको छ।
ललिता निवासको जग्गा संरक्षण गर्न भनेर महानगरले तारबार लगाउन थालेको हो। उक्त जग्गालाई तारले घेरिने भएको छ। प्रहरीले खाली रहेको जग्गामा तारबार लगाउँदै छ।
लतिता निवास जग्गा भ्रष्टाचार र किर्ते प्रकरणमा गत वर्ष अख्तियारले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
प्रकाशित मिति: १५:४६ बजे, आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार