Kathmandu Press

प्रतिनिधिसभाको बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने

बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त निर्णयार्थ प्रस्तुत गरिनेछ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 
प्रतिनिधिसभाको बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने

काठमाडौं, असार १७ : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त निर्णयार्थ प्रस्तुत गरिनेछ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै, राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । र  पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची गरेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: ०८:०४ बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्