Kathmandu Press

मिनाको ‘उपहार तिमीलाई’ सार्वजनिक 

काठमाडौं, माघ २७ : अहिलेका व्यस्त निर्देशक तथा मोडल मिना तामाङ्गको शब्द र संगीत समेटिएको ‘उपहार तिमीलाई...’ बोलको म्युजिक भिडियो सार्वजनिक....

मिनाको ‘उपहार तिमीलाई’ सार्वजनिक 

काठमाडौं, माघ २७ : अहिलेका व्यस्त निर्देशक तथा मोडल मिना तामाङ्गको शब्द र संगीत समेटिएको ‘उपहार तिमीलाई...’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

एकपछि अर्को हिट गीत, संगीत स्रोता माझ पस्कदै आइरहेका गायक, संगीतकार मित्र केसी र सुष्मिता राईको स्वर रहेको गीतकोे भिडियो एलेन मगरले खिचेका हुन् भने एकान्त मगरको निर्देशन रहेको छ।

Hardik ivf

भिडियोमा मिना थापा र अर्जुन दियालीलाई देख्न सकिन्छ।

हेर्नुस् भिडियो : 

प्रकाशित मिति: १७:०२ बजे, सोमबार, माघ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्