धान दिवसमा राेपाइँकाे राैनक (तस्बिरहरू)
किसान वर्षभरका लागि छाक जुटाउन असार महिना खेतीमा व्यस्त हुन्छन्। असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्।
काठमाडाैं, असार १५ : नेपालमा धान दिन मनाइएको छ। २०६१ मसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।
किसान वर्षभरका लागि छाक जुटाउन असार महिना खेतीमा व्यस्त हुन्छन्। असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्।
यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। धान उत्पादनमा नेपाल विश्वको १२औँ स्थानमा छ
हाल नेपाललाई ७२ लाख मेट्रिक टन धान आवश्यक पर्नेमा उत्पादन ५६ लाख मेट्रिक टन मात्रै उत्पादन भइरहेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ।

1688123037.jpg)
1688123036.jpg)

 (1)1688123035.jpg)

1688113948.jpg)

प्रकाशित मिति: १६:४६ बजे, शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार