Kathmandu Press

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेट

भेटमा समसामयिक विषयमा र केही दिनअघिको चीन भ्रमणका बारेमा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई जानकारी गराएको बताइएको छ।
प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेट

काठमाडौं, असार १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेट भएको छ।

प्रधानमन्त्री दहाललाई भेट्न अध्यक्ष तिमिल्सिना बिहीबार बिहान बालुवाटार पुगेका थिए।

भेटमा समसामयिक विषयमा र केही दिनअघिको चीन भ्रमणका बारेमा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई जानकारी गराएको बताइएको छ।

प्रकाशित मिति: ११:४४ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्