Kathmandu Press

हलमा ‘परस्त्री’

वितरक करण श्रेष्ठले विदेशी फिल्म आजैबाट लागेकाले आफूहरुले पनि यही समय रोजेको बताए।
हलमा ‘परस्त्री’

काठमाडौं, असार १४ : नेपाली फिल  ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ।

प्रायः शुक्रबार नयाँ फिल्म प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए। ‘हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ। नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा फिल्म प्रदर्शन भइरहेको छ’, उनले भने।

Hardik ivf

वितरक करण श्रेष्ठले विदेशी फिल्म आजैबाट लागेकाले आफूहरुले पनि यही समय रोजेको बताए।

दीपेन्द्र के खनालले लेखेको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका छन्। फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय छ।

प्रकाशित मिति: ११:०४ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्