Kathmandu Press

ईद मुबारक

ईद मुबारक

काठमाडाैं, असार १४ः इस्लाम धर्मवालम्बीहरुको दोस्रो महान् चाड बकर ईदका अवसरमा सुनसरीको इनरुवास्थित जामे मस्जिदमा नमाज पढी सकेपछि खुसी साटासाट गर्नुका साथै ईद मुबारक दिँदै मुस्लिम समुदाय ।

तस्बिरः नवीन गड्तौला/रासस

प्रकाशित मिति: १०:४२ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्