Kathmandu Press

एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान

एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडाैं, असार १३ः नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।

बैठक आज बिहान १०.३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए ।

बैठकले सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उनले बताए ।

प्रकाशित मिति: १०:४४ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्