Kathmandu Press

प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पारितका लागि प्रस्ताव पेस हुने 

जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेस गर्न लागेको हो ।
प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पारितका लागि प्रस्ताव पेस हुने 

काठमाडौं, असार १३ : सरकारले आज बजेट पारितका लागि संसद्मा पेस गर्दै छ । 

जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेस गर्न लागेको हो ।

मन्त्रालयगत छलफल पनि सकिएपछि सरकारले आज बजेट पारितका लागि प्रस्ताव पेस गर्न लागेको हो । यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

प्रकाशित मिति: ०७:४० बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्