Kathmandu Press

संसद वैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ । दोस्रो अधिवेशनको ३५ औँ बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले दिने सम्भावित कार्यसूची रहेको छ । 
संसद वैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

काठमाडौं, असार ११ : संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ । दोस्रो अधिवेशनको ३५ औँ बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले दिने सम्भावित कार्यसूची रहेको छ । 

आजको बैठकमा रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: ०७:३३ बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्